You are viewing the translated version of बार्षिक “प्रतिवेदन पेस गर्नु पर्ने.

Section 98
बार्षिक “प्रतिवेदन पेस गर्नु पर्ने
प्रदेशमा कार्यरत बीमकले वर्षभरिमा आफूले गरेको काम कारबाहीको कम्तीमा देहायको विषय खुलाई प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले “नब्बे दिनभित्र प्रदेशको सम्बन्धित निकाय र प्राधिकरणमा पेस गर्नु पर्नेछ:-

(क) प्रत्येक प्रकारको बीमाशुल्क रकम र बिक्री भएको बीमालेख सङ्ख्या,

(ख) प्रत्येक प्रकारको बीमाको: दाबी भुक्तानी सङ्ख्या र रकम,

(ग) प्रवाह गरिएको बीमा सेवाको विवरण ।